site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के हो सफलता ?

कहिले काहीँ यो जिन्दगीको यात्रामाा अनेक चुनौतीहरु आइपर्छन् । ती चुनौतीको सामना गर्दै मानिसले आफ्नो लक्ष्य हासिल गर्न निकै सड्घर्ष गर्नुपर्छ । एउटा पन्छीले गुँड बनाउँदा परालको त्यान्द्रा  खोज्न निकै मेहनत गरी निकै टाढासम्म आफ्नो पखेटाको साहाराले उँड्नु परे जसरी नै एउटा बच्चा जब आफनो खुट्टाले उभिन खोज्छ तब ऊ कैयौं पटक लड्छ । तर, लाखौं कोसिसपछि ऊ उभिएर, हिँड्दै आफना बुबाआमाको न्यानो काखमा पुग्छ ।

ती बच्चा हामी नै हौं । त्यसकारण जीवनमा तपाइँ जतिपटक आफनो काममा असफल बन्नुहुन्छ त्यसलाई प्रेरणाको रुपमा लिई अघि बढ्नुहोस् । भनिन्छ नि – ‘घोडा चढ्ने मान्छे लड्छ ।’ कुनै काममा निकै प्रयास गर्दा पनि असफल होइन्छ । त्यो असफलताको बारेमा सोची निराश नहुनुहोस् । किनभने, प्रयास गर्ने मानिस नै असफल हुने हो । जीवनमा केही नै नगर्ने व्यक्तिमात्र कहिल्यै असफल हुँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘तपाईँको प्रयास नै तपाइँको ठूलो सफलता हो’’ – अमेरिकी विद्वान् डा. सेमौर एपस्टीनले भनेका छन् । धेरै सफलता प्राप्त गर्ने मानिसहरु आफनो समयलाई व्यर्थमा वा अप्ठेरा तरिकामा नकारात्मक विचारमा अल्झाउँदैनन् । उनीहरु रचनात्मक ढंगले सोच्छन् । अनि उनीहरुलाई के पनि थाहा हुन्छ भने आफ्नो सोचाइको तरिकाले नै सफलता तय गर्छ ।

हामीले सधैँ सकारात्मक सोच लिए निरन्तर कोसिसले सजाएका ती सपना साकार पार्न सक्छौँं । सबै सफल मानिसले ठूला ठूला काम गरेका हुँदैनन् तर ससाना कामलाई कुशलतापूर्वक गर्छन् । मानिसलाई सफल हुन उमेरले कहिल्यै पनि छेक्दैन । त्यसकारण तपाईले वर्तमान समयमा गरेको कामले नै तपाइँको सफलताको सिंढी निर्माण हुन्छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC