site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
एनसेल बाह्रखरी गल्फमा दुईजना अमेरिकी पत्रकार सहभागी 
Sarbottam CementSarbottam Cement

लुक्ला । बाह्रखरी तेस्रो संस्करणको वार्षिक आमन्त्रित गल्फ टुर्नामेन्ट अन्तर्गत दुईजना अमेरिकी पत्रकारले मंगलबार बिहान चारहजार दुईसय ५० मिटर उचाइमा गल्फ खेलेका छन् । अमेरिकी पत्रकार स्टेफनी मिन्डी वेइ र आन्या अल्भारेज मंगलबार बिहान चार हजार दुईसय ५० मिटरको उचाइमा रहेको कोङ्दे री मा पुगेर गल्फ खेलेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यो अल्टिच्युड गल्फ खेलमा विश्वकै रेकर्ड हो ।  यसअघि उक्त स्थानमा आइतबार ६ जना कर्पोरेट गल्फरले सहभागिता जनाएका थिए । खराब मौसम र कालो बादलका कारण बाँकी ४० खेलाडीले उपलब्धी हासिल गर्न नपाएको भए पनि यसै साता सकेसम्म बाँकी खेलाडीलाई त्यस स्थानमा पुर्याएर गल्फ प्रतियोगितामा सहभागी गराउने तयारी भएको बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेले जानकारी दिए ।

आठजना गल्फर्सले  अल्टरनेट लोकेसनको रुपमा तीनहजार आठ सय ८० मिटरको उचाइमा स्याङबोचेमा टुर्नामेन्ट खेलेका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC