देश
काठमाडौं । स्वास्थ्य सेवा विभागले नर्सिङ सेवतार्फका ५१ स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ । चौथो तथा पाँचौँ तहका नर्सहरूको पाँचौँ र छैटौँ तहमा बढुवा गरिएको हो ।
०७९ पुसमा बढुवा सिफारिस भई कैफियतमा परेकाहरूको अहिले स्तरवृद्धि गरिएको विभागले जनाएको छ ।
बढुवा सूची हेर्नोस्–
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ १२:०७
प्रतिक्रिया दिनुहोस्