site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डा. भट्टराई भन्छन्– लोकतान्त्रिक गणतन्त्रको डुंगा प्वाल पार्ने काम नगरौँ 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्न नहुने बताएका छन् । लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगर्न उनले आग्रह गरेका छन् । 

“यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ,” डा. भट्टराई ट्विटरमा लेख्छन्, “कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन । गम्भीर बनौँ ।” 

गठबन्धनमा समस्या देखिएपछि डा. भट्टराईको यस्तो भनाइ बाहिर आएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC