site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजेन्द्र लिङ्देनलाई रवि लामिछानेको फोन : सरकारबाट हामी आजै बाहिरिन्छौँ
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टी सरकारबाट आजै बाहिरिने भन्दै राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई फोन सम्पर्क गरेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आफूलाई रविले फोन गरेको र सरकारबाट आजै बाहिरिने बताएको जानकारी गराएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । 

“हामी आजै सरकारबाट बाहिरिने कुरा भयो । आजै बाहिरिन्छौँ भनेर फोन गरेको अध्यक्षज्यूले जानकारी गराउनुभयो,” बाह्रखरीसँग एक सदस्यले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC