विदेश
काठमाडौं । चीनका पूर्वराष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ ।
बुधबार दिउँसो १२:१३ बजे सांघाईमा उनको मृत्यु भएको सिन्ह्वा न्यूज एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । जेमिनको ल्युकेमिया र मल्टिपल अर्गन फेलियरका कारण निधन भएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ १४:५१
प्रतिक्रिया दिनुहोस्