Skip Advt.

नेपालमा एकलाख ९३ हजार कोरोना संक्रमित निको भए 

नेपालमा एकलाख ९३ हजार कोरोना संक्रमित निको भए 

काठमाडौं । नेपालमा शनिबारसम्ममा एकलाख ९३ हजार ३२५ जना कोरोना संक्रमित निको भएका छन् । दुईलाख १८ हजार ६३९ जना कोरोना संक्रमित भएका थिए । तीमध्ये एक लाख ९३ हजार ३२५ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म १३०५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ad