२४ घण्टामा विश्वमा ३ लाख ३ हजारमा कोरोना संक्रमण    

२४ घण्टामा विश्वमा ३ लाख ३ हजारमा कोरोना संक्रमण    

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ३ हजार ५ जनामो कोरोना देखिएको छ । यो अघिल्लो दिनको भन्दा धेरै हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ५२ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  

विश्वमा हालसम्म ९ लाख ८० हजार ३१ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । पछिलो २४ घण्टामा ६ हजार ३१६ संक्रमितको मृत्यु भएको छ । 

संक्रमितको संख्या ३ करोड २१ लाख १० हजार ६५६ पुगेको छ ।  
 

ad