site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

लन्डन । जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई बिहीबार फोन गरी बधाई ज्ञापन गरेको मर्केलका प्रवक्ताले बताएका छन् ।

बर्लिनमा प्रवक्ता जर्ज स्ट्रेइटरले सञ्चारकर्मीलाई मर्केल र ट्रम्पबीचको वार्ताबारे बताउँदै मर्केलले फोनमार्फत अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित रिपब्लिकन नेता ट्रम्पलाई दुई देशबीच समान मूल्यमान्यता रहेको मिलेर अघि बढ्नुपर्नेमा जोड दिएको जानकारी गराए ।

KFC Island Ad
NIC Asia

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको विजयपश्चात नै मर्केलले जर्मनीमा बोल्दै अमेरिकी प्रशासनसँग प्रजातन्त्र, स्वतन्त्रता, कानुन तथा मानवजातिप्रति सम्मान राख्ने समान धारणा रहने बताएकी थिइन् ।

मर्केलले दुई देशले प्रजातन्त्र र स्वतन्त्रताका विषयमा उत्पत्ति, रङ्ग, धर्म, लिङ्ग, लैङ्गिक स्थिति र राजनीतिक आस्थाका आधारमा कसैलाई भेदभाव नगर्ने प्रजातान्त्रिक समानता रहेको उक्त अवसरमा बताए पनि फोन गरी बधाई ज्ञापन गरेको प्रवक्ताले जानकारी गराए । रासस/एपी

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३  ०७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro