site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौँ। सामुदायिक वन उपभोक्ता समूहले भूकम्प प्रभावित जिल्लामा काठ उपलब्ध गराउन सुरु गरेको छ । 
गत वर्ष वैशाख १२ गते गएको भूकम्पले क्षति पारेका संरचनाहरुको पुनःनिर्माण गर्न सामुदायिक वनले काठ उपलब्ध गर्न थालेको हो । 
वन विभागअन्तर्गतको सामुदायिक वन महाशाखाका उपसचिव प्रकाश लम्सालले हालसम्म भूकम्प प्रभावित विभिन्न जिल्लाबाट दुई लाख क्युफिटभन्दा बढी काठ उपलब्ध गराएको जानकारी दिए । 
उनका अनुसार सिन्धुपाल्चोकमा ४७ हजार २२६, दोलखा एक लाख ८० हजार, तनहुँ छ हजार ८१, गोरखा २२ हजार क्युफिट काठ वितरण गरिएको छ । उनले अरु जिल्लाले पनि थोरै मात्रामा काठ उपलब्ध गराएको जानकारी दिए । उनले भने, “भूकम्प गएपछि तत्काल बासस्थान निर्माण गर्नदेखि सामुदायिक वनले सहयोग पु¥याएको र पुनःनिर्माण पनि सबैभन्दा धेरै काठ सामुदायिक वनले नै सहयोग गरेको छ ।” 
हाल नेपालमा २१ हजारभन्दा बढी सामुदायिक वन भए पनि आधिकारिक रुपमा गणना भएका वन १९ हजार ९६० रहेका छन् । भूकम्पपछिको पुनःनिर्माणका लागि प्रतिपरिवार ५० देखि ७० क्युफिट काठ वितरण गर्ने विभागले जनाएको छ । 
विभागले आव २०७२/७३ मा मात्रै ११ लाख एक हजार २४८ क्युफिट काठ वितरण गरेको थियो ।
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro