अर्थ व्यवसाय
काठमाडौं । कैलाश विकास बैंकले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
कैलाशको बोनस सेयर दिने प्रस्तावलाई नेपाल राष्ट्र बैकले स्वीकृति दिएको छ । पुँजी बढाउन बैंकले सेयरधनीलाई बोनस सेयर दिने निर्णय गरेको हो । आउँदो असारसम्म कैलाशले चुक्तापुँजी बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने भएपछि उसले वोनस सेयर दिन लागेको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३ १५:०२
प्रतिक्रिया दिनुहोस्