site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
नौबिसे–मुग्लिन र बल्खु–दक्षिणकाली सडकखण्डमा सवारी सञ्चालनमा रोक
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । अविरल वर्षाको कारण पहिरोको जोखिम बढेपछि नौबिसे–मुग्लिन–नारायणगढ सडकखण्ड र बल्खु–दक्षिणकाली–सिस्नेरी सडकखण्डमा सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको छ ।

पहिरोको जोखिम बढेपछि सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

Dabur Nepal
NIC Asia

प्रशासनले भनेको छ, "ती सडकखण्ड हुँदै सवारी नचलाइदिनुहुन तथा यात्रा नगरिदिई यथास्थानमै बसी सुरक्षित रहनुहुन अनुरोध छ ।"

साथै, सडकको अवस्थाका  विषयमा जानकारी लिनुपरे नजिककै प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क राख्न आग्रह गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro