site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
पहिरोले काठमाडौं–नौबिसे सडक अवरुद्ध
फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । अविरल वर्षासँगै पहिरो खस्दा काठमाडौं–नौबिसे सडक अवरुद्ध भएको छ । नौबिसे झ्याप्लेखोला सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।

बाटो बन्द हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएका छन् । प्रहरीका अनुसार देशका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro