site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२४० सिटको मतपरिणाम सार्वजनिक– भाजपा १२२ र कांग्रेस ५३ सिटमा विजयी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । भारतीय लोकसभा निर्वाचन–२०२४ को मतपरिणाम आउनेक्रम जारी रहेको छ । नेपाली समयअनुसार मंगलबार राति ८ बजेसम्म २४० सिटको मत परिणाम सार्वजनिक भएको छ । कुल  ५४३ सिटको लागि भएको निर्वाचनको मतगणना मंगलबार बिहानबाट सुरु गरिएको थियो ।

भारतीय निर्वाचन आयोगका अनुसार अहिलेसम्म सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) १२२ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ५३ सिट जित हात पारेको छ ।

यसैगरी समाजवादी पार्टीले १६ र अल इन्डिया तृणमुल कांग्रेस ६ सिटमा जित निकालेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro