site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुनावमा भारतीय कलाकार : कसको कति मत ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

नयाँ दिल्ली । उत्तर प्रदेशको आजमगढ लोकसभा सिटमा भाजपाका उमेदवार तथा भोजपुरी फिल्मका स्टार दिनेशलाल निरहुवा पछाडि परेका छन् । उनले ५४ हजार ३०० मत पाएका छन् । 

उनको क्षेत्रमा धर्मेन्द्र यादवलाई एक लाख मत मिलेको छ । निरहुवा ४५ हजार मतले पछाडि रहेका छन् । उत्तर प्रदेशको गोरखपुर लोकसभा सिटमा भाजपा उमेदवार रबी किसन करिब २८ हजार मतले पछाडि रहेका छन् । 

KFC Island Ad
NIC Asia

यस्तै, हिमान्चल प्रदेशको मण्डी लोकसभा सिटमा अभिनेत्री कंगना रनौत करिब ५४ हजार मतले अगाडि रहेका छन् । सो क्षेत्रमा कांग्रेस उमेदवार बिक्रमादित्य दोस्रो नम्बरमा रहेका छन् । 

विहारको काराकाट लोकसभा सिटमा निर्दलीय उमेदवार पवनसिंह तेस्रो नम्बरमा चलिरहेका छन् ।

पश्चिम बंगालमा टीएमसीका उमेदवार शत्रुघन सिन्हा करिब ३२ हजार मतले अगाडि छन् । सो सिटमा सुरेन्द्रजीत सिंह दोस्रो नम्बरमा रहेका छन् । गुडगाउँ लोकसभा सिटमा कांग्रेस उमेदवार राज बब्बर करिब ३५ हजार मतले अगाडि छन् । सो क्षेत्रमा भाजपाका राव इन्द्रजीत सिंह दोस्रो स्थानमा रहेका छन् । माथिका सबै आँकडा मध्यान्ह १२.३० बजे सम्मको हो । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro