देश
काठमाडौं । नेपाल प्रहरीका १९ प्रहरी निरीक्षकको पदोन्नती भएको छ । ९८ जनाबाट १९ जना प्रहरी निरीक्षकको प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएको हो ।
विसं. २०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही टोलीका यसअघि ४६ जनाको बढुवा भएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० ०५:५४
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
पोखरा विमानस्थलबाट उडान भर्ला त हिमालय एयरले ? शुक्रबार, मंसिर १४, २०८१
सम्पादकीय
विशिष्टहरूकै सुविधा गैरकानुनी आइतबार, मंसिर ९, २०८१
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास
लोकप्रिय