site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्छ : प्रथम राष्ट्रपति यादव
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् । आइतबार मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै उनले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको उनले उल्लेख गरे । उनले धामिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्नेमा जोड दिए ।

KFC Island Ad
NIC Asia

“धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गइरहेको छ, यसलाई हामीले रोक्नुपर्छ,” उनले भने, “धार्मिक कार्यक्रमहरूमा समाज उत्थानको कुरा हुनुपर्छ । समाजलाई कसरी जोड्ने त्यसतर्फ छलफल हुनुपर्छ, न कि यस्ता कार्यक्रमहरूमा समेत नेता–कार्यकर्ताहरूलाई बोलाएर तामझाम गर्नुपर्छ ।’

कार्यक्रममा सहभागी मधेस प्रदेशको उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनिता यादवले आफूहरू मधेसलाई धार्मिक पर्यटनको हबका रूपमा विकास गर्न तत्पर रहेको बताइन् । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro