site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘आईसी डिजाइनर रनवे’ सिजन –१३ मा २४ मोडल छनोट
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । ‘आईसी डिजाइनर रनवे’ सिजन–१३ का लागि २४ मोडल छनोट भएका छन् । अडिसनबाट १८ महिला र ६ पुरुषसहित २४ मोडल छानिएका हुन् ।

अडिसनमा ३५० मोडलको सहभागी थिए । अभिनेत्री प्रियंका कार्की, सविता कार्कीलगायतको निर्णायकमण्डलले मोडल छानेको हो । छानिएका मोडलको आगामी चैत १६ गते होटेल याक एण्ड यतिमा आयोजना हुने ‘आईसी डिजाइनर रनवे’ फेसन शोमा र्‍याम्पमा प्रस्तुति रहनेछ । 

KFC Island Ad
NIC Asia

शोमा विभिन्न देशका १२ जना अन्तर्राष्ट्रिय मोडलको पनि सहभागिता रहनेछ । फेसन शोको म्यानेजमेन्ट जिम्बेवारी नेक्स्ट मोडल्स नेपालले गर्दै छ । 

‘आईसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro