site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कुटुमा कुटु...’लाई २० करोड भ्युज
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । चलचित्र ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु...’ले २० करोड भ्युज पाएको छ । ६ वर्ष अगाडि युट्युबमा अपलोड गरिएको गीतले २० करोड भ्युज पाएको हो । 

गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको छ । स्वर राजनराज स्वयं र मेलिना राई तथा राजन इशानको छ । 

KFC Island Ad
NIC Asia

“यो गीतमा एउटा लाइन बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो लेख्दै गर्दा मेरो हात कामेका थिए । तर अरु लाइनसँगै यो लाइन सर्वाधिक पपुलर बन्यो,” उनी भन्छन्, “यो गीतले मलाई जति सरल र मिठासपूर्ण शब्द प्रयोग गरिन्छ, त्यति नै गीत जनजिब्रोमा झुन्डिन सजिलो हुन्छ भन्ने पाठ सिकायो ।” 

कबिर पाँच मिनेटको गीतमा अन्न, फलफूल, वनस्पती, सुन, कीराफट्यांग्रा, मानिस, चरा, जनावर ,धर्म, बवज्ञान, देश, विदेश समट्दै धुमपान तथा मद्यपान गर्नु हुँदैन भन्ने सामाजिक सन्देश दिएको उनले बताएका छन् । 

गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, आशिफ शाह, बुद्धि तामाङलगायत छन् । अशिम शाहले भिडियो निर्देशन गरेका छन् । 

शब्द तथा संगीत सरल र सहज भएकै कारण गीत लोकप्रिय भएको राजनराजले बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro