site stats
बाह्रखरी :: Baahrakhari
कला
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभमुहूर्त
Ghorahi CementGhorahi Cement

काठमाडौं । रामबाबु गुरुङको निर्देशन रहने चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभमुहूर्त गरिएको छ । आज बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो ।

सिनेमाको शुभमुहूर्तमा निर्देशक गुरुङसहित सिनेमाका मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायतको उपस्थिति थियो । 

Dabur nepal
Agni Group

चलचित्रको छायांकन असोज ५ गतेबाट ओखलढुंगाको  रुम्जाटारबाट सुरु हुने निर्माण पक्षले जनाएको छ । 

चलचित्रले शैक्षिक बेरोजगारीले युवामा ल्याएको निराशाको कथा भन्नेछ । चलचित्र २०८१ को नयाँ वर्षमा रिलिज हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu