site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पश्चिमी हाइटीमा भूकम्प : तीनजनाको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । पश्चिमी हाइटीमा ४.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब ३०० किलोमिटर (१८६ माइल) पश्चिममा रहेको ग्रान्ड’आन्से विभागमा मंगलबार बिहान भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

ग्रान्ड एन्सेको नागरिक सुरक्षा एजेन्सीका प्रमुख क्रिस्टिन मोनक्वेलले अहिलेसम्म तीनजनाको मृत्यु भएको बताएका छन् ।

Global Ime bank

“उनीहरू एउटै परिवारका सदस्य हुन् र उनीहरूको घर भत्किँदा मृत्यु भएको थियो,” मोनक्वेलले भने । अल्जजिरा

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  २३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC