site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’  सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । कवि देवव्रतको कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ शनिबार सार्वजनिक गरिएको छ ।

काठमाडौंको सर्वनाम थिएटरमा कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संग्रहको विमोचन गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

कवि मुकारुङले देवव्रतको कविता लयविधान भएको बताए ।

निबन्धकार सापकोटाले देवव्रतका कवितामा हजारौँ वर्षदेखिको पुरानो घाउ, मधेसका दलित र कर्णाली क्षेत्रका आममानिसका जीवन समेटिएको बताए ।

Global Ime bank

लेखक वन्दनाले देवव्रतका कविताले अहिलेको चरम उपभोक्तावादी समय बोलेको बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC