site stats
बाह्रखरी :: Baahrakhari
कला
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्वाचित भएका छन् । आज सम्पन्न १५औं महाधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । पराजुली निवर्तमान महासचिव हुन् । 

उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा खड्का निर्वाचित भएका छन् । महासचिवमा अरुणकुमार प्रधान निर्वाचित भए । सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सहकोषाध्यक्षमा राज बस्नेत निर्वाचित भएका छन् ।

Dabur nepal
Agni Group

सदस्यहरूमा सौरभ चौधरी, अम्बर ओली, दीपक ओली, सत्यराज चौलागाईं, उत्सव केसी र अमृतमान महर्जन निर्वाचित भएका छन् । 

सह–सदस्यमा रामकुमार श्रेष्ठ र सीमा गुरुङ निर्वाचित भएका छन् । सह–सदस्य पदका लागि मात्रै निर्वाचन भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu