site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गठबन्धनमा चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति, भागबन्डाबारे 'छलफल भएन'
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल भएको छ ।

बुधबार साँझ बालुवाटारमा बसेको बैठकले चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भागबन्डाबारे भने छलफल नभएको दाबी गरे । 

"समसामयिक विषयमा छलफल भएको छ । सरकार विस्तारबारे छलफल भएको छ । कुन पार्टीले कति मन्त्रालय पाउने भन्नेबारे छलफल हुन बाँकी छ । चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्नेबारे सबै दल सहमत छौँ," उनले भने  ।

Global Ime bank

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएपछि सरकार विस्तार गर्ने बताउँदै आएका थिए ।

प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबैलाई समेटेर सरकार विस्तार गर्ने योजना बनाएका छन् । तर, गठबन्धनमा धेरै दल भएकाले भागबन्डामा सकस हुने देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC