site stats
बाह्रखरी फोटो
लटरम्म फलेको मेवा
Himalayan Bank
Dabur nepal
Agni Group
Global bank

नुवाकोटको त्रिशूलीमा रहेको उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्रको फार्ममा उत्पादित रेडरेडी जातको लटरम्म फलेको मेवा । यहाँ उत्पादित मेवा सरकारी शुल्क अनुसार प्रतिकेजी ५० रुपैयाँमा स्थानीय बजारमा नै कारोबार हुने गरेको छ । तस्बिर : रामहरि न्यौपाने/रासस

 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०८:१५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय