बाह्रखरी फोटो
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा युनाईटेड अरब इमिरेट्स(यूएई)विरुद्ध डकवर्थ लुईसका आधारमा नेपालले जित निकालेको छ ।
नेपालको खेल हेर्नका लागि १५ हजार बढी दर्शक खेल मैदान पुगेका थिए । तर मैदानमा नअटेपछि कैयौँ दर्शक रुख चढेर खेल हेरिरहेका थिए ।
हेरौं त्रिवि क्रिकेट मैदान वरिपरि पुगेर बाह्रखरीकर्मी जीवन भट्टराईले लिएका केही तस्बिर

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ १८:५३
प्रतिक्रिया दिनुहोस्