site stats
अर्थ व्यवसाय
‘होनर म्याजिक फाइभ’ र ‘होनर म्याजिक भीएस’ सार्वजनिक

काठमाडौं । होनरले ‘मोबाइल वल्र्ड सम्मेलन २०२३’ मा ‘होनर म्याजिक फाइभ’ र ‘होनर म्याजिक भीएस’ सार्वजनिक गरेको छ । 

होनर म्याजिक सिरिज लाईन–अपको पछिल्लो पुनरावृत्ति रहेको कम्पनीले जनाएको छ ।

Himalayan Bank
Dabur nepal
Agni Group

होनरले विश्वभरका प्रयोगकर्ताहरूलाई वास्तविक फ्ल्यागशिप अनुसारको स्मार्टफोनको सेवासुविधा प्रदान गर्ने कम्पनीले  उल्लेख गरेको छ ।

“होनरले दैनिक जीवनमा सुधार गर्न सहज टेक्नोलोजी समाधानहरू उत्पादन गर्र्दै आएको छ ।” होनर डिभाइस कम्पनी लिमिटेडका सिईयो जर्ज चाओले भने, “होनर म्याजिक फाइभ प्रो’ हाम्रो नवीनतम फ्ल्यागशिप अलराउन्डर हो र होनर म्याजिक भिएस हाम्रो पहिलो फोल्डेबल फ्ल्यागशिप हो । ”

Global bank

होनरले आफ्नो दोहोरो–फ्ल्यागशिप रणनीतिलाई जीवन्त बनाउने कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय