site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मायाखोलाको आईपीओ एक लाख ९९ हजार २०० ले पाए
Sarbottam CementSarbottam Cement

काठमाडौं । मायाखोला हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धकको कार्यालयमा आज आईपीओ बाँडफाँड भएको हो ।

उक्त कम्पनीको आईपीओ एक लाख ९९ हजार २०० जनाले १० कित्ताका दरले १९ लाख ९२ हजार कित्ता आईपीओ प्राप्त गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीले जारी पुँजी एक अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाका लागि र दुई लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि कम्पनीले निष्कासन गरेको थियो ।

कम्पनीले एक लाख २० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने कर्मचारीका लागि ४८ हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ । बाँकी १९ लाख ९२ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिनका थिए । कुल १४ लाख ३५ हजार ३१३ जनाले आवेदन दिएका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC