site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेकपा एसको नजरमा कुन पार्टी कस्तो ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले विभिन्न दलप्रति टिप्पणी गरेको छ । संसदभित्र अनेक चरित्रका राजनीतिक दलहरू रहेको नेकपा एसलले बताएको छ । आजबाट सुरु पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा दलहरूलाई लिएर विभिन्न टिप्पणी गरिएको छ । 

नेपाली कांग्रेसलाई दलाल पुँजीपति वर्गको हितको प्रतिनिधित्व गर्ने पार्टी भनेको एसले एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी भनेको छ । 

Agni Group

माओवादी केन्द्रलाई वर्ग अडान स्पष्ट नभएको पार्टी भन्ने टिप्पणी गरेको नेकपा एसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट नभएको राजनीतिक दल भनेको छ । राप्रपा सामन्ती तथा दलाल नोकरशाही पुँजीपति वर्ग चरित्रको पार्टी भएको टिप्पणी गरेको छ । 

11675496779.JPG

Global Ime bank

21675496760.JPG

31675496743.JPG

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC