site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्प्राइटले ल्यायो ‘पिरोको झट्का स्प्राइटले मेटा’
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालको लोकप्रिय लेमन–लाइम पेयपदार्थ स्प्राइटले ‘पिरोको झट्का स्प्राइटले मेटा’ नामक नयाँँ अभियान सुरुआत गरेको छ । पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराको स्वाद अझै लिनका लागि स्प्राइट सबैभन्दा उपयुक्त पेयपदार्थ हो भन्ने सन्देश दिनका लागि यो नयाँँ ‘क्याम्पेन’ थालिएको कम्पनीले जनाएको छ ।

यो अभियानको एउटा भागका रूपमा नयाँँ टेलिभिजन कमर्सियल पनि बनाइएको कम्पनीले जानकारी दिएको छ । जसमा जसिता गुरुङ, नाजिर हुसेन र कविता नेपालीले अभिनय गरेका छन् । जनकपुरमा छायांकन गरिएकोयो टीभीसीमा त्यहाँको स्थानीय संस्कृति र खानेकुरालाई देखाइएको छ ।

Agni Group

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “नेपाली युवा पिरो चाउचाउ, पिरो चटपटेजस्ता पिरो खानेकुरा अत्यन्तै रुचाउँछन् । यो नयाँँ क्याम्पेनले त्यस्तो पिरो खानेकुराको लागि स्प्राइट नै सबैभन्दा राम्रो साथी भएको सन्देश दिएको छ । यो क्याम्पेनलाई लिएर हामी धेरै उत्साहित छौँ र हामीलाई आशा छ, हाम्रा उपभोक्ताले पनि आफ्नो मन पर्ने पिरो खानेकुरासँग स्प्राइटको भरपुर मजा लिनुहुनेछ ।”

गत वर्ष स्प्राइटले अझ ‘रिफ्रेसिङ’ लेमनको स्वादमा स्प्राइट नेपाली बजारमा ल्याएको थियो, त्यो उपभोक्ताको रोजाइअनुसारको परिमाणमा उपलब्ध छ । अहिले बजारमा १७५ मिलि र २५० मिलिको आरजीबी बोतल (रिटर्नेबल ग्लास बोतल) तथा २५० मिलि, ५०० मिलि, एक लिटर १.५ लिटर र २.२५ लिटरको पेट बोतलमा बजारमा उपलब्ध छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC