site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जोन्सनको दाबी– मलाई पुटिनले क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएका थिए
Sarbottam CementSarbottam Cement

लन्डन । बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनले रुसले युक्रेनमा आक्रमण गर्नुअघि एक असाधारण प्रकृतिको फोन कलका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएको बताएका छन् ।

जोन्सनले भनेका छन्, “पुटिनले क्षेप्यास्त्र प्रहार गर्न एक मिनेट मात्रै लाग्ने बताएका थिए । मैले युद्ध 'पूर्ण विपत्ति' हुनसक्ने चेतावनी दिएलगत्तै उनले त्यसो भनेका थिए ।"

Prabhu Bank
Agni Group
NIC Asia

बर्सौंबीच पुटिनले विश्वका नेताहरूसँग गरेका अन्तरक्रियामाथि बनाइएको एउटा बीबीसी वृत्तचित्रमा यो दाबी गरिएको हो । तर, क्रेमलिनका प्रवक्ताले यसलाई झुठो संज्ञा दिएका छन् ।

जोन्सनले पुटिनलाई युक्रेनमाथि आक्रमण गर्दा पश्चिमी प्रतिबन्ध लाग्ने र रुसी सीमानामा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का थप फौज तैनाथ हुनसक्ने चेतावनी दिएका थिए । 

Global Ime bank

उनले रुसी सैनिक कारबाही रोक्ने प्रयास स्वरूप पुटिनलाई युक्रेनले सम्भावित भविष्यका लागि नेटोमा प्रवेश नगर्ने समेत बताएका थिए । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  २३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC