site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
धितोपत्र बोर्डका अध्यक्ष हमाललाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने कम्पनीसँग लेनदेन गरेको आरोप लागेपछि उनलाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

अर्थसचिव तोयम रायले आज मन्त्रालयमा बोलाएर हमाललाई स्पष्टीकरण सोधेका हुन् । अब हमालमाथि लागेको आरोप छानबिन गर्न समिति गठन गरिने स्रोतले जानकारी दिएको छ ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद–बिक्री प्रकरणमा बर्खास्त भएपछि गत वर्ष मात्र २ वर्षे कार्यकालका लागि नियुक्त भएका हमाल एक वर्षमा नै विवादमा आएका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC