site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिरहा मझौरामा प्रहरीको छापा, २८ ग्राम ब्राउन सुगरसहित नौजना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीले ब्राउन सुगरसहित नौ जनालाई सिरहा नवराजपुर गाउँपालिका २ मझौराबाट पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा ओमप्रकाश यादवको घरमा छापा मार्दा पक्राउ गरिएको हो ।
 
इलाका प्रहरी कार्यालय झाँझपट्टीको टोलीले २८ ग्रामसहित ब्राउन सुगर बरामद गरेको छ । पक्राउ पर्नेमा घरधनी यादव, सोही ठाउँका २२ वर्षीय अमितकुमार यादव, २५ वर्षीय देवरामकुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदनकुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी, लहान नगरपालिका–५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका–१ का १९ वर्षीय कृष्णा पासमान, सप्तरी शम्भुनाथ नगरपालिका–१२ अर्नाहका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भुनाथ नगरपालिकाका २२ वर्षीय सुरेशकुमार पासमान रहेका छन् ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC