site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देशभर सक्रिय कोरोना संक्रमितको संख्या २०  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोभिड १९ संक्रमित थपिएका छन्  । एक हजार १५६ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।

चौबीस घण्टामा एकजना संक्रमणमुक्त भएका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या २० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC