site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालगन्जमा दुई हजार ८६८ विद्यार्थीको निःशुल्क आँखा परीक्षण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बाँकेका चार विद्यालयमा दुई हजार ८६८ विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ । सरकारको सहयोगमा नेपाल नेत्रज्योति संघ र फत्तेवाल आँखा अस्पताल नेपालगन्जले आयोजना गरेको स्वास्थ्य शिविरमा सो संख्यामा विद्यार्थीको आँखा परीक्षण गरिएको हो । आँखा जाँच शिविर कार्यक्रम नेपालगन्ज महानगरपालिकाका चारवटा सामुदायिक विद्यालयमा सञ्चालन गरिएको थियो । 

माघ ११ गतेदेखि चार दिनसम्म चलेको शिविरमा फुलटेक्रा माध्यामिक विद्यालयका ४०० जना, महेन्द्र माध्यामिक विद्यालयका ४०४, युद्ध संस्कृत माध्यामिक बिद्यालयका २१४ र धम्बोझी माध्यामिक विद्यालयका १ हजार ८५० जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकले जानकारी दिए । आँखा परीक्षण गरिएकामध्ये मध्यमा दृष्टिदोषको समस्या देखिएका ७१ जना विद्यार्थिलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC