site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सहिदका बाँकी सपना पूरा गर्न भूमिका खेल्न पत्रकारलाई  सभामुखको आग्रह
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सहिदको सपना पूरा गर्न सञ्चारमाध्यमको ठूलो योगदान रहेको बताएका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार संसदीय मामिलाका पत्रकारसँगको भेटमा घिमिरेले सहिदका बाँकी सपना पूरा गर्न भूमिका खेल्न पनि पत्रकारलाई आग्रह गरे ।
 
समाजलाई अग्रगति दिन मिडियाको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । विशष राजनीतिक घटना हुँदा सभामुखले मिडियासँग दूरी नराखिदिन पनि उनले आग्रह गरे । “यसअघि सांसदहरुको विषय बाझिएको सन्दर्भमा सभामुखको भूमिका प्रभावकारी हुन सकेको छैन” भन्दै नवनिर्वाचित सभामुख घिमिरेको कार्याकालमा त्यसो नगर्न पत्रकारले सचेतसमेत गराएका छन् । 

पत्रकारले सभामुख घिमिरेसँग सदनमा लबि रिपोर्टिङको प्रारम्भ गर्ने अपेक्षा पनि गरेका छ्न् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC