site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से ४१ अंक घट्यो, एक दर्जनभन्दा बढी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.०१ अंक घटेर बन्द भएको छ । आइतबार साढे १४ अंक घटेको नेप्से सोमबार पनि घटेर २१२७.५२ विन्दुमा रोकिएको हो ।

घटेको बजारमा एक दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । मूल्य घटेसँगै यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । सर्वाधिक सेयर मूल्य घट्नेमा युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य ७.१४ प्रतिशतले घटेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आज लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आदर्शको सेयर मूल्य प्रतिकित्ता एक हजार ४४९ रुपैयाँ ३० पैसा कायम भएको छ ।

आज २५६ धितोपत्रको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर तीन अर्ब ३० करोड २२ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ । सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री सूर्यज्योति इन्स्योरेन्सको भएको छ । यो कम्पनीको १७ करोड ६५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

Global Ime bank

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह रहेको छ । यो समूहको परिसूचक ३.६१ प्रतिशतले घटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC