site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ईसेवा मनी ट्रान्सफरको ब्रान्ड एम्बासडरमा दयाहाङ राई
Sarbottam CementSarbottam Cement

काठमाडौं । ईसेवा मनी ट्रान्सफरको ब्रान्ड एम्बासडरमा दयाहाङ राई आवद्ध भएका छन् ।

यसअघि, महानायक राजेश हमाल पनि ब्रान्ड एम्बासडरका रुपमा ईसेवा मनी ट्रान्सफरसँग आवद्ध भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

राई ईसेवा मनी ट्रान्सफरको यूएईलगायत विभिन्न मुलुकमा हुने ‘मेरो डिजिटल देश’ अभियानमा प्रचार–प्रसारमा सहभागी हुने ईसेवा मनी ट्रान्सफरले जनाएको छ ।

“ईसेवा मनी ट्रान्सफर जस्तो छोटो समयमा नै प्रगतिको शिखर चुम्न सफल रेमिट्यान्स कम्पनीसँग आवद्ध हुन पाउँदा म एकदमै खुसी र साथमा उत्साहित पनि छु । विदेश गएर काम गर्दै आउनुभएका दाजुभाइ–दिदीबहिनीसँग भेट्न पनि म आतुर छु । यसले मलाई एक नेपालीको रुपमा वैधानिक माध्यमबाट मुलुकमा रेमिट्यान्स भित्राएर देशको अर्थतन्त्रलाई उजागर गर्न थप जिम्मेवारी बोध गराएको छ,” राइले भने ।

Global Ime bank

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, “दयाहाङ राईको नेपालमा मात्र नभएर यूएई र संसारभर नै फ्यान पÞmलोइङ्ग एकदमै राम्रो रहेको छ । उहाँ जस्तो लोकप्रिय व्यक्तित्वलाई कम्पनीको ब्रान्ड हिरो एम्बासडरको रुपमा आवद्ध गर्न पाउँदा हर्षित छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC