site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सवारी दुर्घटनामा पैदलयात्रीको मृत्यु
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाण्डौको सितापाइलामा आज भएको सवारी दुर्घटनामा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीया महिला रहेकी छिन् । 

कंलकीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा २ ख ८३६८ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ना १ ज ३४२१ नम्बरको टाटासुमो आज बिहान ११ बजे आपसमा ठोकिएका थिए । 

Agni Group

टाटासुमोसँग ठोकिएर अनियन्त्रित भएर पल्टिएको बसले सडक पार गर्दै गरेकी पैदलयात्री महिलालाई किचेको थियो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा स्वयम्भूस्थित  मनोमहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

टाटासुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी वृत स्वयम्भूले जानकारी दिएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC