site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उद्योगी व्यवसायीहरूकाे प्रदर्शन 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सरकारले आफूहरूप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाइमा व्यवसायीप्रति सरकारले विभेदपूर्ण व्यवहार गरेको र बित्तिय संस्थाहरूको ‘आतंक’ रहेको भन्दै व्यवसायीहरूले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले व्यवसायिक वातावरण तयार गर, ब्याजदर घटाऊ, गरी खान देऊ, उद्योग ब्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउँ, बैंकिङ आतंक बन्द गर, बैंकिङ ब्याजदर १ अंकमा ल्याऊगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

उनीहरुले सहज रूपमा उद्योग र व्यवसायी सञ्चालन गर्न सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । उच्च ब्याजदरका कारण बैंकहरु सधैँ नाफामा हुने तर आफूहरू भने सधैँ घाटामा गएको गुनासो उनीहरूले गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC