site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आईसीटी ल्याब सञ्चालन गरिरहेका विद्यालयले अनिवार्य ई–लाइब्रेरीको व्यवस्था गर्न निर्देशन   
Sarbottam CementSarbottam Cement

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आईसीटी ल्याब सञ्चालन गरिरहेका विद्यालयलाई अनिवार्य ई–लाइब्रेरीको व्यवस्था गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले सूचना जारी गर्दै आईसीटी ल्याब सञ्चालन गरिरहेका ६ हजार ८७९ वटा सामुदायिक विद्यालयलाई यस्तो निर्देशन दिएको हो । आईसीटी ल्याब भएका विद्यालयमा अनिवार्य ई–लाइब्रेरीको व्यवस्था गर्नुपर्ने प्रावधान रहेकाले सो बमोजिम नगरेको भए तत्काल यसको प्रवन्ध मिलाउन मन्त्रालयको निर्देशन छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

गुणस्तरीय सिकाइका लागि मन्त्रालय मातहतका निकायहरूबाट उत्पादन भएका डिजिटल सिकाइ सामग्रीको प्रयोग गर्नसमेत मन्त्रालयले सबैलाई निर्देशन दिएको छ ।   

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC