site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । तेह्रथुम र ललितपुरमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 

तेह्रथुममा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–६, फुङसिङ बस्ने ६७ वर्षीय सूर्य कन्दङवालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

Agni Group

कन्दङवाले ती बालिकालाई केही महिना अगाडिदेखि ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिए । 

त्यस्तै, ललितपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

Global Ime bank

गोरखाको तारुघाट गाउँपालिका–८ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए । प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको हो ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC