site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । पोखरामा आत्मदाहको प्रयास गरेका एक पुरुषलाई बचाउँदा घाइते भएकी संगीता सापकोटाको मृत्यु भएको छ । पोखरा १३ काहुँखोलामा आत्मादाह गर्ने प्रयास गरेका ४३ वर्षीय कृष्ण क्षेत्रीलाई बचाउन जाँदा सापकोटा गम्भीर घाइते भएकी थिइन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार घाइते ४० वर्षीय सापकोटाको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो । भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

क्षेत्री सापकोटाको घरमा स्टेशनरी पसल सञ्चालन गर्दै आएका थिए । उनले आइतबार आफैंमाथि पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका थिए ।

क्षेत्रीको शरीरको २५ प्रतिशत भाग जलेको प्रतिष्ठानले जनाएको छ । आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC