site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमाले अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । 

एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा आज मध्याह्न ओली र नुल्यान्डबीच भेटवार्ता भएको हो । भेट नेपाल–अमेरिकी साझेदारीका विषयमा केन्द्रित रहेको बताइएको छ । 

दुईदिने नेपाल भ्रमणका लागि उनी आइतबार साँझ काठमाडौं आएकी थिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC