site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा र ब्लाङ्केट वितरण  
Sarbottam CementSarbottam Cement

काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले उदयपुर जिल्लाको सिद्धवती माध्यमिक विद्यालय खाँबुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा स्वेटर हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत न्यानो स्वेटर हस्तान्तरण गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अति विपन्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै २६५ थान स्वेटर वितरण गरेको बैंकले जनाएको छ ।

यसैगरी बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकामा अवस्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरुलाई समेत ४० थान ब्ल्याङ्गकेट हस्तान्तरण गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC