site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले भेटवार्ता गरेकी छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान प्रचण्डसँग उपविदेशमन्त्री नुल्यान्डले भेट गरेकी हुन् । 

भेटमा नुल्यान्डले नेपाल–अमेरिकी साझेदारी एजेन्डामा छलफल गरेकी बताइएको छ । 

दुईदिने नेपाल भ्रमणका लागि आइतबार साँझ उनी काठमाडौं आएकी थिइन् । प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएपछि नुल्यान्ड नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ विदेशी व्यक्तित्व हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC