राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
यसअघि गृहमन्त्रीसँग भेट गरेर काठमाडौंको वाग्मती करिडोरमा रहेका सुकुम्वासी हटाउन सहयोग मागेका बालेनले अहिले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।
बालेनले अहिले बिहानमात्रै प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ ०८:५७
प्रतिक्रिया दिनुहोस्