site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फ्रान्सका रक्षक गुस्तोलाई चेल्सीले गर्‍यो अनुबन्ध 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले लियोनका राइट ब्याक १९ वर्षे मालो गुस्तोलाई तीन करोड ५० लाख युरोमा अनुबन्ध गरेको छ । 

गुस्तोले चेल्सीसँग २०३० सम्मका लागि सम्झैता गरेका हुन् । तर, गुस्तोले जारी सिजन भने लियोनमै बिताउनेछन् । लियोनले ५० लाख युरो एडअन कन्डिसन रहेको बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

FnoRUr7WYAIq4LI1674992828.jpg

गुस्तोले जनवरी २०२१ मा लियोनबाट डेब्यू गरेका थिए । उनले फ्रेन्च लिग वानको क्लब लियोनबाट जारी सिजन १५ खेल खेलेका छन् । लियोन अहिले नवौँ स्थानमा छ । 

Global Ime bank

चेल्सीले यस जनवरीमा नोनी मादुके, मेखाइलो मुद्रेक, डेबिड डट्रो फोफाना, एन्ड्रे सान्तोस र बेनोइट बाडिएसिललाई अनुबन्ध गरेको छ । त्यस्तै, एट्लेटिको मड्रिडका फरवार्ड जाओ फेलिक्सलाई लोनमा अनुबन्ध गरेको छ । 

सबैलाई गरी चेल्सीले यस ट्रान्सफर विन्डोमा १६ करोड पाउण्ड खर्च गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC