site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बालुवाटार पुगे एमाले अध्यक्ष ओली
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

उनी केहीबेरअघि बालुवाटार पुगेका हुन् । दुई नेताहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

ओलीले पछिल्लो दिनमा आफूलाई चौतर्फी घेराबन्दी पारेको भन्दै दाहालले असन्तुष्टि जनाइरहेका छन् । राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति कायम गर्ने प्रस्ताव दाहालको छ भने ओली त्यसमा तयार छैनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC