site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको अनुशासन समितिले पुनः थप्यो म्याद, माघ मसान्तभित्र उजुरी पठाउन सकिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्वाचनमा भएको अन्तर्घात सम्बन्धनमा उजुरी गर्ने समय थपेको छ । पार्टीले दोस्रोपटक समय थप गरेको हो ।

आइतबार विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय अनुशासन समितिले माघ मसान्तभित्र कारबाही सम्बन्धमा उजुरी पठाउन समय थप भएको जानकारी दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उमेदवारहरुलाई अन्तर्घात गर्नेहरूको विवरण समयसीमाभित्र माथि पठाउन विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समितिले पहिलोपटक पुस १५ भित्र विवरण पठाउन निर्देशन दिएको थियो । पहिलोपटक म्याद थप गर्दै समितिले यो समयसीमा माघ १५ र दोस्रोपटक समय थपेर माघ मसान्तसम्ममा विवरण पठाउन भनिएको हो ।

Global Ime bank

No description available.

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC